SWC Regd. No : 19843

अनलार्इन निबन्ध प्रतियोगितामा सहभागिता होअाै ।

१०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अनलाईन निबन्ध प्रतियोगितामा सहभागि बनौ ।

निबन्ध प्रतियोगिताको बिषय : 
आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा शहरि महिलाको जीवनस्तर रुपान्तरण ।
निबन्ध पठाई सक्नु पर्ने अन्तिम मिति : २०७४ फागुन २९ गते ।
निबन्ध पठाउनु पर्ने ईमेल : jobinsabalnepal@gmail.com
निबन्ध पठाउँदा ध्यान दिनु पर्ने कुराहरु : 
# निबन्ध पठाउदा आफनो स्पस्ट परिचय सहित पठाउनु पर्नेछ । भरसक आफनो पासपोर्ट सहितको फोटो पठाउदा अझ प्रभावकारी हुने भएकोले पठाउन अनुरोध गरिन्छ ।
# स्तरीय निबन्धलाई सबल नेपालको वेभपेजमा समेत प्रकाशित गरिनेछ ।
निबन्धको बिजेतालाई प्रदान गरिने पुरस्कार :उत्कृष्ट निबन्ध लेख्ने एक जनालाई उचित पुरस्कार सहित सम्मान गरिनेछ ।

आयोजक
सबल नेपाल

www.sabalnepal.org.np