SWC Regd. No : 19843

अव पालो महिला क्रिकेटको

Rubina Chhetriनेपाली क्रिकेटले पाउदै गरेको उपलब्धीलाई आत्मसात गर्दै सप्तरीका महिलालाई समेत क्रिकेटको माध्यमबाट अगाडि ल्याउनका लागि प्रशिक्षण शिविरको अायोजना उत्कृष्ट प्रशिक्षकहरुद्धारा हुन गई रहेकोले ईच्छुक महिला खेलाडिहरुलाई आवेदनको लागि हार्दिक अनुरोध गरिन्छ । अावेदन फारमका लागि यहाँ क्लिक गर्नुहोस
सम्पर्क 
सबल नेपाल
फिल्ड कार्यालय, कल्याणपुर
टोल फ्रि नं. : ९८०१५७१५००
सम्पर्क नं. : ९८०१५४०२१८ (रामनाथ साह)