हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

लेखापरिक्षक अावश्यक्ता सम्बन्धी सुचना

प्रथम पटक प्रकाशित मिति ः २०७३।५।१४ गते ।

यस संस्थाको आ.व. २०७३।७४ को लेखापरिक्षण गर्नु पर्ने भएकोले लेखापरिक्षण गर्न चाहने ईच्छुक रजिष्र्टड लेखापरिक्षकले आवश्यक कागजात सहित यो सुचना प्रकाशित मितिले ७ दिन भित्र आवेदन पेश गर्नु हुनको लागि यो सुचना प्रकाशित गरिएको छ ।

सबल नेपाल
राजबिराज १, सप्तरी

मेनराेड राजबिराज, पुरानाे मिसन कलेज माथी

E-mail : info@sabalnepal.org.np

Web : www.sabalenapl.org.np