SWC Regd. No : 19843

हार्दिक श्रदाञ्जली

Ladubati Devi Yadav

राजबिराज नगरपालिका का मेयर श्री शम्भु यादवको ममतामयी आमा लडुवति देवी यादवको ९७ बर्षको उमेरमा स्वर्गारोहण प्रति हार्दिक सम्वेदना ब्यक्त गर्दछौ ।
शोकको यस घडिमा राजबिराज नगरपालिकाका मेयर लगायत उहाँको समस्त परिवारजनलाई माता राजदेवीले धैर्य धारणा गर्ने शाक्ति दिउन भन्ने प्राथना गर्दैे मृत आत्माको चिरशान्तिको लागि हार्दिक श्रदान्जली अर्पण गरिन्छ ।

सबल नेपाल परिवार