हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

हार्दिक सम्वेदना
तस्वीर ः फेसबुुक

तस्वीर : फेसबुक

शनिवार बिहान राजबिराजबाट काठमान्डाैंका लागि हिडेको रात्री बस धादिंगको त्रिशुली नदीमा खस्दा हालसम्म ३१ जनाको मृत्यु भएकाे तथा दर्जनाै बेपता भएको खवरले हामी मर्माहित भएका छाै । यस दुखद समयमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने बल मिलाेस भनि माता राजदेवी संग प्राथना गर्दछाै । साथै साेही घटनामा परि घार्इते भएकाहरूको स्रिघ्र स्वास्थ लाभको समेत कामना गरिन्छ ।