हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

#Toiletsefie प्रतियोगिताको सुचना

toilet Selfi new

#Toiletsefie को लागि तोकिएको म्याद थप १२ मंसिरसम्म थप गरिएको सवैमा जानकारी गराईन्छ ।
सेल्फी तस्वीरलाई अनिवार्य रुपमा #sabalnepal  लेखि आफनो फेसवुक, इन्सटाग्राम र टुइटर को वालमा पोष्ट गर्नु पर्नेछ वा सबल नेपालको फेसवुक, इन्सटाग्राम र टुइटरको म्यासेन्जरमा वा ईमेल मार्फत समेत पठाउन सकिनेछ । यस अघि पेश गरेको तस्विर समेत मान्य हुनेछ । ३ जना भन्दा बढिले पाेस्ट गरेको अवस्थामा उत्कृष्ट ३ जनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।